Government of Nepal

Ministry of Agricultural Development

Department of Agriculture

Post Harvest Management Directorate

Main Menu

रेडियो सन्देश प्रशारण तालिका


2016-03-14

पोष्टहार्भेष्ट निर्देशनालयद्वारा उत्पादनोरान्त क्षति न्यूनिकरणसम्बन्धी विषय समेटिएका जनचेतनामूलक रेडियो सन्देशहरू प्रत्येक दिन बिहान ६.५५ दिउँसो २.५५ र बेलुका ६.५५ मा तपसिलअनुसारका रेडियोहरूबाट प्रसारण भइरहेको हुँदा आफूलाई अनुकूल हुने समयमा पायक पर्ने रेडियोबाट सन्देशहरू सुनी पोष्टहार्भेष्ट ह्याण्डलिङमा हुने क्षति न्यूनीकरणमा सहयोगी बनौँ ।

प्रसारण हुने रेडियोहरू :

क्र.स.

रेडियोको नाम

मेगाहर्ज

प्रसारण सुनिने जिल्लाहर

१.

रेडियो सरगम

८८.८

झापा, मोरङ, इलाम, ताप्लेजुङ्ग, पाँचथर, तेह्रथुम

२.

रेडियो छिन्नमस्ता

१०१.४

सप्तरी, सिराहा, उदयपुर,

३.

रेडियो सिन्धुलीगढी

९२

सिन्धुली, रामेछाप, काभ्रे, उदयपुर, ओखलढुङ्गा, खोटाङ, दोलखा

४.

रेडियो सुनगाभा

१०७.०

महोत्तरी, धनुषा, सर्लाही

५.

रेडियो संस्कार

९५.६

बारा, पर्सा, रौतहट

६.

रेडियो पालुङ

१०७.२

मकवानपुर, ललितपुर

७.

रेडियो धादिङ

१०६.०

धादिङ, गोर्खा, नुवाकोट, तनहुँ, लमजुङ, रसुवा, ललितपुर

८.

रेडियो परासी

९०.२

नवलपरासी, चितवन, रुपन्देही, पाल्पा

९.

रेडियो माण्डवी

९७.०

प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची

१०.

रेडियो तुलसीपुर

१००.२

दाङ, बाँके, सल्यान

११.

रेडियो सिस्ने

९२.८

रुकुम, सुर्खेत, दैलेख

१२.

रेडियो सारङकोट

१०४.६

कास्की, गोर्खा, स्याङजा

१३.

रेडियो लमजुङ

८८.४

लमजुङ, तनहुँ, गोर्खा, कास्की, मनाङ, पर्वत

१४.

हिमालएफ.एम

९०.२

सोलुखुम्बु, खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ, दोलखा, काभ्रे, सिन्धुपाल्चोक

१५.

रेडियो शुक्लाफाँटा

९४.४

कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बझाङ, बर्दिया, डोटी

प्रसारण मिति २०७२/११/२० देखि २०७२/१२/१९ सम्म

News & Notices