Government of Nepal

Ministry of Agricultural Development

Department of Agriculture

Post Harvest Management Directorate

Main Menu

पोष्टहार्भेष्ट टिभि सन्देश सम्बन्धी जानकारी


2016-06-29

यस निर्देशनालयद्वारा निर्माण गराइएको पोष्टहार्भेष्ट ह्याण्डलिङसम्बन्धी टिभि सन्देशको प्रसारण मिति २०७३ असार १५ गतेदेखि १५ दिनसम्म प्रत्येक दिन साँझ ६.३० देखि ६.४५ को बीचमा र पुनर्प्रसारण भोलिपल्ट बिहान १०.०५ देखि १०.२० को बीचमा नेपाल टेलिभिजन (National) बाट हुने भएकोले आफूले हेरेर तथा अरूलाई पनि हेर्ने जानकारी दिएर पोष्टहार्भेष्ट गतिविधि तथा प्रविधिबारे सुसूचित हुन र अरूलाई सघाउन अनुरोध गर्दछौँ।

News & Notices